काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै अर्थमन्त्री महतले यस्तो निर्देशन दिएका हुन् ।
उनले केही दिन भित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन् ।
अध्यक्ष हमालका अनुसार बजारको सुधारका लागि बोर्डले गरिरहेका कामबारे मन्त्रीलाई ब्रिफिङ गरिएको जनाईएको छ । सो क्रममा स्टार्टअप, साना तथा मझौला व्यवसायमा पूँजीबजारबाट पूँजीपरिचालन गरी कसरी आवद्ध गराउन सकिन्छ भन्नेबारे छलफल भएको उनले जानकारी दिए ।
बोर्डसँग थप छलफल गर्ने जानकारी समेत मन्त्रीले गराएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्