सरकारलाई दिएको समर्थन फिर्ता गर्ने रास्वपाको निर्णय अर्थ सरोकार १७ बैशाख २०८०, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यसअघि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै प्रचण्डलाई भेटेका थिए । पार्टीले यसको औपचारिक जानकारी सार्वजनिक गर्न भने बाँकी छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !