काठमाडौं । शिव श्री हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बैशाख १४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो ।
हकप्रद निष्काशनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत लिई आगामी साधारण सभामा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्