Skip to content
LAXMI SUNRISE BANK

सोमबार सुनचाँदीको मूल्य स्थिर, यस्तो छ कारोबार मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दास्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर सोही मुल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९४ हजार ३ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK