काठमाडौं । सात नयाँ ब्रोकर कम्पनीहरुले लाइसेन्स पाएका छन् । यसअघि एलओआई पाई पूर्वाधार पूरा गरेर निवेदन दिएका ८ कम्पनीमध्ये ७ ले ब्रोकर लाइसेन्स पाएका हुन् ।
लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज लि., क्यापिटल म्यास सेक्युरिटिज लि., हिमालयन ब्रोकरेज कं लि., सन सेक्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., सेयरप्रो सेक्युरिटिज प्रा.लि. र प्रोपर्टी विर्जाड लि. रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्