काठमाडौं । नमूना जहाज बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई बुद्ध एयरले सम्मान गरेको छ । बुद्ध एयरको एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने परियारलाई बुधबार बुद्ध एयरले नगदसहित सम्मान गरेको हो ।
१८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न एक लाख नगदसहित सम्मान गरेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार परियारलाई नगद पुरस्कारसहित प्रशंसापत्र हस्तान्तरण गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्