×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर २५६७औं बुद्ध जयन्ती भक्तिपूर्वक मनाइँदै (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार

PRIME CA
laxmi sunrise bank

देशभर २५६७औं बुद्ध जयन्ती भक्तिपूर्वक मनाइँदै (फोटो-कथा)

काठमाडौं । शुक्रबार २५६७औं बुद्ध जयन्ती देशभर श्रद्धा भक्तिपूवर्क मनाइँदैछ । बुद्ध जन्मस्थल लुम्बिनीमा विहानैदेखि विशेष कार्यक्रम भइरहेको छ ।

सरकारकोतर्फबाट मनाइने बुद्ध जयन्ती कार्यक्रमलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । २५६७औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको विकासका लागि सरकारले अब ठोस योजनाका साथ अघि बढाउने बताए ।

यस्तै, काठमाडौंको बौद्ध, स्वयम्भू, चावहिलसहित देशभरका बौद्ध गुम्बाहरुमा श्रद्धा भक्तिपूर्वक २५६७औं बुद्ध जयन्ती मनाइदैछ । भगवान गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको आजको दिनलाई त्रिसंयोग दिवसका रुपमा पनि मनाउने गरिदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: