काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सोमबार ( जेठ १५ गते) सार्वजनिक हुँदैछ । बजेट संघीय संसद भवन बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत सार्वजनिक हुन लागेको हो ।
बजेटका लागि संघीय संसदको संयुक्त बैठक दिउँसो ४ः१५ बजे बोलाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ । हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्