×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक जारी

PRIME CA
GLOBAL IME BANK

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक जारी

१५ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट पारित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ । यो बाहेक अन्य आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने पनि बताइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ । आगामी आर्थिक वर्षको बजेट भने आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: