LIVE : बजेट प्रस्तुत गर्दै अर्थमन्त्री अर्थ सरोकार १५ जेष्ठ २०८०, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् । हेर्नुहोस् लाइभः छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !