×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्रीको घोषणा- ‘उत्पादन र रोजगारी बढाएर मुलुकलाई समृद्धिको बाटो देखाउछौँ’

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले ‘उत्पादन र रोजगारः समृद्धिको आधार’को नारालाई आत्मसाथ गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।

त्यस्तै, अर्थतमन्त्री डा.महतले औद्योगिक प्रर्वद्धन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ भने उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: