काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडको सेवा अवरुद्ध हुने भएको छ ।
सिंहदरवारस्थित रास्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा संचालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थान्तरण, सर्भर माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएससीले जनाएको हो ।
सिडिएससीले प्रकाशित गरेको सुचना अनुसार वैशाख २१ गते साँझ ५ बजेदेखि अधिकतम एक दिनसम्म सम्पूर्ण सेवाहरु अवरुद्ध हुनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्