सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि जर्मनस्थित, केएफडब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंक बीच ग्रामीण र अर्ध-शहरी क्षेत्रहरूमा दिगो आर्थिक विकास अन्तर्गत यूरो ३५ लाख पुर्नकर्जा र यूरो ५ लाख बराबरको प्राविधिक सहयोग प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
नेपालसंग जर्मन वित्तीय सहयोग परियोजना अन्तर्गत केएफडब्लू डेभलपमेण्ट बैंक जर्मनीले नेपाल राष्ट्र बैंक संगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि पुर्नकर्जा प्रदान गर्दै आइरहेको छ ।
हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दीगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा साना उद्यम क्षेत्रको विकास हुनु पर्छ भन्ने उद्धेश्य रहेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्