काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली जिल्ला हरिहरगढी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने हेम कुमार बिस्ट पक्राउ परेका हुन् ।
उच्च अदालत पाटन, ललितपुरको मिति २०८०/०१/०४ गतेको फैसलाले बिगो बमोजिम ६ लाख जरिवाना, २४ हजार क्षेतिपुर्ति र २ दिन कैद सजाय तोकिए पछि श्रेष्ठ फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जेष्ठ ७ गते पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्