काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । शुक्रबार डलरको भाउ सामान्य बढेर आएको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा पुगेको छ । यस्तै, बिहीबार १६३ रुपैयाँ ३५ पैसा खरिद दर रहेको पाउण्ड आज एक रुपैयाँले बढेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ १३ पैसा र बिक्री दर १६४ रुपैयाँ ८८ पैसा पुगेको छ ।
यता, युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा पुगेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्य मुलुकको मुद्राको विनिमय दर यस प्रकार छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्