×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

Artha Sarokar

२९ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १६५ रुपैयाँ ५२ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ १५ पैसा र बिक्री दर १४३ रुपैयाँ ८० पैसा रहेको छ ।

यता, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंङले जनाएको छ । अन्य मुलुकको मुद्राको विनिमय दर यस प्रकार छ :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी