Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ, बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार बुधकार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६४ रुपैयाँ ६ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ८१ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ८९ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ३४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK