काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ४७ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ११ पैसा पुगेको छ ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ, ३१ पौसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्