×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ जेठ (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ४३ पैसा पुगेको छ भने युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ३९ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ०३ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ६२ रुपैयाँ ७४ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ४३ पैसा रहेको छ । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: