काठमाडौँ । १६औँ गणतन्त्र दिवस काठमाडौंको टुडिखेलमा बृहत कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको उपस्थितिमा सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले भव्य कार्यक्रम गरेको हो ।
१५ जेठ अर्थात आज (सोमबार) देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना भएको दिनको स्मरणमा आजकै दिन यो दिवस मनाउने गरिएको छ । २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्