Skip to content
LAXMI SUNRISE BANK

संखुवासभामा हेलिकप्टर दुर्घटना

अर्थ सरोकार

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिकाको गोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

प्रत्यक्षदर्शीका अनुसार अरुण जलविद्युत् आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनमा परी हेलिक्पटरका पाइलट र सोही हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते भएका हुन् ।

घाइते दुवैजनाको उद्धारपछि उपचारका लागि पठाउने तयारी भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK