काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनी संचालक समितिको वैशाख २७ गते बसेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिका लागि नेपाल बिमा प्राधिकरणमा पेश भएको थियो । नियामक नेपाल बिमा प्राधिकरणबाट जेठ ५ गते यसमा स्वीकृति प्रदान भएको यियो ।
आइजीआई प्रुडेन्सियल कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकमा नवनियुक्त सीइओ श्रेष्ठलाई कम्पनीका अध्यक्ष हेमराज ढकालले शपथ ग्रहण गराए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्