काठमाडौं । ज्योति विकास बैंकले बैशाख १८ गते सोमबारदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केहि संस्थापक सेयरधनिहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
सो सेयरमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहिले सोमबारबाट ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
यस अघि विधमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति, संस्थालाई सेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्