×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मृत्युपछि मेरो शालिक बनाएर खर्च गर्नुपर्दैन’- केपी ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘मृत्युपछि मेरो शालिक बनाएर खर्च गर्नुपर्दैन’- केपी ओली

Artha Sarokar

१७ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक बनाउन र स्मृति दिवस मनाएर खर्च नगर्न भनेका छन् । अनेमसंघद्धारा काठमाडौंमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सम्झिने वा स्मृति दिवस मनाएर खर्च गर्ने कार्य आवश्यक नभएको बताएका हुन् ।

‘म मरेपछि मलाई सम्झिनु पर्दैन् । मेरो शालिक बनाउनु पर्दैन् ।’, उनले भने, ‘किन समय खेल फाल्ने ? मूर्ती बनाउनु पर्दैन् । सालिक बनाउनु पर्दै । स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन् ।’

त्यस्तै, उनले आफ्नो कार्यकालमा राम्रो गर्न नसक्ने र पद ओगटेर बस्ने काम गलत भएको टीप्पणी गरेका छन् । योसँगै अध्यक्ष ओलीले काम गर्न नसक्ने अवस्थामा पुगेपछि आफू बसेको पद र प्रतिष्ठालाई छोड्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी