Skip to content
LAXMI SUNRISE BANK

एक वर्षमा १० पटक लोकसेवाको परीक्षा उत्तीर्ण गर्ने पूजा

अर्थ सरोकार

काठमाडौँ । लोकसेवाको परिक्षा पास गर्न धेरैका लागि महाभारत हुने गरेको छ । कसैले १ बर्षमै १० पटक लोकसेवाको परिक्षा उतिर्ण गर्यो भन्ने सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो खबर सत्य हो ।

हाल नेपाल टेलिकममा प्रशासकीय अधिकृतका रुपमा कार्यरत पूजा भुसालले एकै बर्षमा विभिन्न क्षेत्रमा गरी लोकसेवाका १० परिक्षा उतिर्ण गरेकी छिन् ।

अझ खास कुरा त के छ भने उनको परिवारमा ६ मध्ये ५ जना सरकारी जागिरे छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK