×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार १ गतेबाट डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

असार १ गतेबाट डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु हुने

Artha Sarokar

१६ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई एक्वायर गरेर असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनी एकीकृत भएर डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै लघुवित्तबीच सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुनेगरी मर्ज हुने प्रस्ताव गरेका थिए ।

अव आदर्श लघुवित्तलाई एक्वायर गरे पछि कम्पनीको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा रहने जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी