काठमाडौं । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई एक्वायर गरेर असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनी एकीकृत भएर डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै लघुवित्तबीच सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुनेगरी मर्ज हुने प्रस्ताव गरेका थिए ।
अव आदर्श लघुवित्तलाई एक्वायर गरे पछि कम्पनीको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा रहने जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्