काठमाडौं । सरकारले २०८० को दशकलाई भ्रमण दशक मनाउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भ्रमण दशक मनाइने उल्लेख गरेका हुन् ।
नीति तथा कार्यक्रममा हवाइ क्षेत्रलाई सुरक्षित बनाउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्ने उल्लेख गरिएको छ । नेपाल वायु सेवा निगमलाई पुनर्संरचना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्