×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूमिहीन सुकुम्बासीलाई स्थानान्तरण गर्ने सरकारको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भूमिहीन सुकुम्बासीलाई स्थानान्तरण गर्ने सरकारको घोषणा

Artha Sarokar

५ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहितका नदी किनारमा रहेका भूमिहीन–सुकुम्बासीलाई स्थानान्तरण गर्ने घोषणा गरेको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूमिहीन र विपन्नलाई स्थानान्तरण गरी नदी किनारका अतिक्रमित भूमिलाई खालि गराउने घोषणा गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी