काठमाडौं । सरकारले पूँजी बजारमा गैर आवसीय नागरिकलाई लगानी खुला गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम सार्वजनि गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा पूँजी बजारमा गैर आवसीय नागरिकलाई लगानी खुला गरिने बताएका हुन् ।
त्यस्तै, राष्ट्रपति पौडेलले वैदशिक रोजगारीमा जानेहरुलाई सरकारी ऋणपत्रमा तथा नीजि क्षेत्रका आयोजनाको प्राथामिक सेयरमा लगानी गर्न प्रेरित गर्ने समेत बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्