काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा-विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । नक्कली शरणार्थी प्रकरण लगाएत सबै प्रकारका भ्रष्टाचारमा संलग्नलाई कडा कार्वाही गर्नुपर्ने भन्दै एमाले निकट अनेरास्ववियु तथा युवा संघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शमा उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’, ‘कुनै पनि दबावमा भ्रष्टाचारीलाई उन्मुक्ति नदेउ’ लगाएतका नारावाजी गरेका थिए ।
त्यस्तै, प्रदर्शनमा सहभागीहरुले माओवादी क्यान्टोन्टमेन्टमा पनि भ्रष्टचार भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर खवरदारी गर्ने उनीहरुले जनाएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्