राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा उनको निधन भएको अस्पतालले पुष्टी गरेको छ ।
उनी गत वैशाख ४ गते बिहान पौने ४ बजे चितवनस्थित अढाईतले घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए। चितवनमा टाउकोको शल्यक्रियापछी उनलाई थप उपचारका लागि बैसाख ५ गते काठमाडौँ ल्याइएको थियो । उनी त्यसबेलादेखि नै बेहोस भएका थिए ।
भेन्टिलेटरमा उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्