काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभपछि आइतवार राती स्वदेश फर्किएका छन् ।
उनको भातरको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स) अस्पालतमा उपचार भइरहेको थियो । स्वास्थ्यमा उल्लेख्य सुधारपछि उनी आइतवार नै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी नेपाल एयरलाइन्सको नियमति सेवाबाट स्वदेश फर्किएका हुन् । पेट तथा छातीमा समस्या देखिएपछि उनलाई गत ६ बैशाखमा उपचारका लागि दिल्ली लगिएको थियो । त्यसअघि उनलाई महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
थप उपचार गर्न शिक्षणले सिफारिस गरेपछि उनलाई दिल्लीस्थित एम्स अस्पताल लगिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्