Skip to content
LAXMI SUNRISE BANK

गृहसहित ३ मन्त्रालय दिने आश्वासनपछि ‘समर्थन फिर्ताको आन्तरिक निर्णय’बाट पछि हट्यो रास्वपा !

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्रालयसहित ३ मन्त्रालय दिने आश्वासन दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई दिएको समर्थन फिर्ताको आन्तरिक निर्णयबाट पछि हटेको छ। आइतबारनै यस विषयमा मोटामोटी टुंगो लगाएको र सोमबार औपचारिक निर्णय गर्ने पक्षमा रहेको रास्वपा प्रचण्डको आश्वासनपछि पछि हटेको हो ।
अव सरकारमा जाने कि नजाने भन्ने निर्णय रास्वपाले शुक्रबार मात्र निर्णय लिने भएको छ ।
प्रचण्डले रास्वपाले भनेको मन्त्रालय दिन तयार भएको खण्डमा रास्वपा सरकारमा जानेछ भने अन्यथा समर्थन फिर्ताको तयारीलाई निर्णयमा बदल्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK