काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने आइतबारकै आन्तरिक निर्णयलाई औपचारिकता दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा नजाने र समर्थन फिर्ता गर्ने निर्णय गरेको छ ।
यता पार्टीभित्र साना दलहरु मिलेर सरकार बनाउने कसरत गर्नेगरी तयारी गर्ने ‘आन्तरिक निर्णय’समेत रास्वपाले गरेको छ ।
केहि दिन अघि नेकपा एमालेले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि पार्टी सभापति रवि लामिछानेले समर्थन जुटाउने कसरत गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्