काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ पूँजीबजार फोरमको सभापतिको जिम्मेवारी शैलेन्द्र गुरागाँईलाई दिइएको छ ।
महासंघ कार्यसमिति सदस्य समेत रहेका गुरागाँईले बुधबार महासंघ पूँजीबजार फोरमको सभापतिको जिम्मेवारी पाएका हुन् । उनी हाइड्रो मालिकका रुपमा समेत परिचित छन् ।
गुरागाँई उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्