काठमाडौँ । प्रतिनिधिसभाको बैठक २० मिनेटको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछी सभामुख देवराज घिमिरेले संसद बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् ।
नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा नेकपा माओवादीका सांसद राजन दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको सुनको जलहरीको नाममा पितलको जलहरी चढाएर भ्रष्टाचार गरेको बताएको भन्दै त्यसबारे छानबिनको माग गरेका थिए । सो लगत्तै नेकपा एमालेका सांसदहरुले विरोध जनाएर संसदमै नाराबाजी गरेपछी बैठक स्थगित गरिएको हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्