×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १२.७३ अंकले बढ्यो नेप्से परिसूचक, १८६९.७३ बिन्दुमा पुगेर बन्द भयो बजार !

PRIME CA

बिहिबार १२.७३ अंकले बढ्यो नेप्से परिसूचक, १८६९.७३ बिन्दुमा पुगेर बन्द भयो बजार !

२१ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २७६ कम्पनीको २५ लाख ३३ हजार ७ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड २६ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ४ करोड ५० लाख बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा लक्ष्मी लघुवित्त वित्तिय संस्था, सयपत्री हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था, मनकामना समार्ट लघुवित्त र सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ४ करोड ५० लाख बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, नबिल बैंक, हिमाल दोलखा हाइड्रोपावर, एभरेस्ट बैंक लिमिटेड र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा एनएमबि डेबेञ्चर ८.५० % का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । एनएमबि डेबेञ्चर ८.५० % को सेयरमा यस्तो गिरावट आउँदा १०.२५ % नेपाल एसबिआइ डेबेञ्चर २०८३, इस्टर्न हाइड्रोपावर, बाराही हाइड्रोपावर र रुरु जलविद्युत परियोजनामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: