×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

GLOBAL IME BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

९ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि केहि कर्मचारी माग गरेको हो।

उक्त पदका लागि फ्रेसर (Fresher) ले समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ । त्यस्तै, व्यवसाय प्रशासनमा मास्टर डिग्री, वित्त, बैंकिङ र बीमा,अर्थशास्त्र, लेखा वा व्यवस्थापनको कुनै पनि संकायमा कम्तिमा ६० प्रतिशत वा ३.२५ जीपीए वा ७ सिजिपिए सहितको मान्यता प्राप्त विश्वविद्यालयबाट उत्तीर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक एवम् योग्यता पुगेका व्यक्तिले जेठ २२ गतेसम्म  https://srdb.com.np/Banking-Career मा आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: