काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि केहि कर्मचारी माग गरेको हो।
उक्त पदका लागि फ्रेसर (Fresher) ले समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ । त्यस्तै, व्यवसाय प्रशासनमा मास्टर डिग्री, वित्त, बैंकिङ र बीमा,अर्थशास्त्र, लेखा वा व्यवस्थापनको कुनै पनि संकायमा कम्तिमा ६० प्रतिशत वा ३.२५ जीपीए वा ७ सिजिपिए सहितको मान्यता प्राप्त विश्वविद्यालयबाट उत्तीर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक एवम् योग्यता पुगेका व्यक्तिले जेठ २२ गतेसम्म https://srdb.com.np/Banking-Career मा आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्