टोपबहादुर रायमाझी आत्मसमर्पण गर्दै ! अर्थ सरोकार २७ बैशाख २०८०, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीले प्रहरी समक्ष आत्मसमर्पण गर्ने भएका छन् । प्रहरीकै `सहयोग´मा अहिलेसम्म सार्वजनिक नभएका उनी अब भने सार्वजनिक हुन लागेको बुझिएको छ । एमालेले उनलाई पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !