Skip to content
LAXMI SUNRISE BANK

एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

अर्थ सरोकार

काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि सम्पर्कबिहीन भएका रायमाझीलाई बुधकार एमालेले निलम्बन गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यलाई अनुसन्धानमा सघाउन र कानुनी कार्वाहीको प्रक्रिया टुँगो नलागेसम्म रायमाझीलाई पार्टीबाट निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK