×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्तमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार

PRIME CA
laxmi sunrise bank

गणपति लघुवित्तमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले सुचना प्रविधि विभागमा काम गर्ने गरी सिमित कर्मचारी माग गरेको हो ।

सुचना प्रविधि विषय अध्यन गरी अनुभव हासिल गरेका इच्छुक आवेदकले आवेदन दिन सक्नेछन् । सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र लघुवित्तको वेबसाईट www.ganapatimicro.com.np वा [email protected] मा आवेदन दिन सकिने छ ।

छोटो सुचिमा परेका आवेदकहरुलाई मात्रै थप छनोट प्रक्रियाका लागि सुचित गरिने लघुवित्तले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: