Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ बिहिबार फलफुल तथा तरकारीको मूल्य

अर्थ सरोकार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, रातो आलु(मुडे) ४० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३५,रुपैयाँ ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ४०, भटमासकोशा ११०,मटरकोशा १८०, तिते करेला ३०,लौका ३०,परवल ८०,पाकेको फर्सी ४५, घिरौंला ४५, भिण्डी ४५, सलगम ७०, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २५०, ब्रोकाउली ७०, तोफु ११०, बरेला ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन ७०, हरियो प्याज ७०, रायो साग ४०, धनियाँ १०० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,भारतीय दसहरी आँप २००,मौसम १५०, अनार २५०, केरा दर्जनको १५०, फूजी स्याउ २५०,आभोकाडो ४०० र मेवा नेपाली ६० र लिच्ची लोकल १५० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK