काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेँडा ठूलो प्रतिकेजी ४० रुपैयाँ, मकै बोडी प्रतिकेजी ५० रुपैयाँ, कुरिलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ३८ प्रतिकेजी रुपैयाँमा कारोबार भइरहेको छ ।
तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवी ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, ताजा माछा(रहु) ३३० रुपैयाँ र ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको छ ।
यस्तै, कागती १६० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, लोकल काँक्रो ११० रुपैयाँ र अदुवा २६० रुपैयाँ किलोको कायम भएको समितिले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्