काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३० रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, लोकल गाजर ६० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।
त्यस्तै, भारतीय सुकेको प्याज ३४, लोकल घिउ सिमी ७०, मटरकोशा ९०, तने बोडी ७०, भन्टा डल्लो ५०, भटमासकोशा ९०, तिते करेला ३५, लौका ५०, परवल ९०, घिरौंला ५०, हरियो फर्सी ४०, कन्य च्याउ १६०, डल्ले च्याउ ४५०, कुरीलो ३००, ब्रोकाउली ११० र तोफु १२०,रुख कटहर ७०, काँक्रो ११० रुपैयाँमा बिक्री भैरहेको छ ।
आइतबार चमसूरको साग ११०, पालुंगो साग ११०, रायो साग ३०, तोरीको साग ४०, हरियो प्याज ७०, हरियो लसुन १२०, मेथिको साग ९०, हरियो धनियाँ ६०, रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २८०, हरियो अंगुर १२०, भारतीय सुन्तला १४०, अनार २५०,कागती २००, आभोकाडो ५००,तरबुजा ३५,फूजी स्याउ २५०,मौसम १५०, केरा दर्जनको १३०, दशहरी आँप (भारतीय) २०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्