×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमा ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा

PRIME CA
GLOBAL IME BANK

एक वर्षमा ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा

६ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक वर्षमा पाँच हजारलाई रोजगारी दिने घोषणा गरेका छन् ।

बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले काठमाडौं महानगरपालिकाले एक वर्षमा ५ हजार जनालाई रोजगारी दिने घोषणा गरेका हुन् ।

त्यस्तै, मेयर शाहले आगामी आर्थिक वर्षमा महानरभित्र १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्ने, खाल्डाखुल्डीरहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: