काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले परम्परागत पेय पदार्थलाई ‘ब्रन्डिङ’ गर्ने घोषणा गरेका छन् ।
बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले परम्परागत पेय पदार्थलाई ‘ब्रान्डिङ’ गरेर निर्यात गर्ने लक्ष्य लिएको घोषणा गरेका हुन् ।
त्यस्तै, मेयर शाहले नीति तथा कार्यक्रममार्फत एक वर्षमा पाँच हजारलाई रोजगारी दिने घोषणासमेत गरेका छन् ।
योसँगै मेयर शाहले आगामी आर्थिक वर्षमा महानरभित्र १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्ने, खाल्डाखुल्डीरहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्