काठमाडौं । राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जना जेल चलान भएका छन् । भ्रष्टाचार मुद्धामा विशेष अदालतले शर्मासहित चार्टर्ड एकाउन्टेन्टद्वय लुम्बध्वज महत र उमेश ढकाललाई ९ वर्षको जेल सजाय सुनाएको हो ।
मंगलबार विशेष अदालतले लुम्बध्वज महतलाई ९ वर्ष एक महिना र ढकाल र शर्मालाई ९/९ वर्ष जेल सजाय सुनाएको हो । त्यस्तै, अदालतले उनीहरुलाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ जरिवाना सुनाएको छ ।
उनीहरुविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्धा दायर गरेको थियो । सोही मुद्धाको फैसला गर्दै अदालतले तीनैजनालाई जेल सजाय सुनाएको हो । तर, गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्धामा भने उनीहरुले सफाई पाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्