×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकका ग्राहकहरुलाई केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट, डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंकका ग्राहकहरुलाई केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट, डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य

३१ जेष्ठ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ ।

डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी,पिज्जा हट र क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको हो ।

उक्त सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप ‘Sunrise Smart+’ बाट NEPALPAY QR Scan गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी,पिज्जा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक पाइने छ ।

यो योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: