×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रेकिङ : साबिककै कर लगाउनेगरी व्यवस्था गर्न विभागलाई अर्थमन्त्रालयको निर्देशन, विभागले विज्ञप्ति सच्यायो

PRIME CA
GLOBAL IME BANK

ब्रेकिङ : साबिककै कर लगाउनेगरी व्यवस्था गर्न विभागलाई अर्थमन्त्रालयको निर्देशन, विभागले विज्ञप्ति सच्यायो

१८ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अन्तत: सेयर लगानीकर्ताको आन्दोलनपछि साबिककै कर लगाउनेगरी व्यवस्था गर्न विभागलाई अर्थमन्त्रालयको निर्देशन दिएको छ । योसँगै विभागले विज्ञप्ति पनि सच्याएको छ । अव सेयर किनबेच गर्ने जो कोहि प्राकृतिक व्यक्ति ले अवधि हेरेर ५ वा ७. प्रतिशत कर तिरे हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: