×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

१५ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ५५ पैसा रहेको छ । युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ७३ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३१ रुपैयाँ र बिक्री दर १ सय ३१ रुपैयाँ ६० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८३ पैसा रहेको छ भने विक्रि दर ८७ रुपैयाँ २२ पैसा रहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दरः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: